प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
केन्द्रीय सदस्य अमर खड्कालाई मातृशोक २०८० साउन ०७
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध नेपाल प्रहरीमा साइवर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८० साउन ०५
विकासन्युज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई समाचारको विषयलाई लिएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण २०८० आषाढ ३१
नेपाल पत्रकार महासंघ, राजधानी दैनिक प्रतिष्ठान शाखाका अध्यक्ष ईश्वर विश्वकर्मामाथि भएको जातीय विभेद तथा आक्रमण प्रयासको घटनामा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले छानबिन समिति गठन २०८० आषाढ ३१
मकालु खबर डटकमका मधेस ब्यूरो प्रमुख शिवेन्द रोहितालाई एक समुहले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकषर्ण २०८० आषाढ २८
एबिसी टेलिभिजनका पोखरा सम्वाददाता गीता रानालाई समाचार संकलनका क्रममा भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले बन्धक बनाएर प्रहरीको जिम्मा लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८० आषाढ १३
नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाका अध्यक्ष इश्वर विश्वकर्मामाथि कार्यालय परिसरमै भौतिक आक्रमणको प्रयास भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०८० आषाढ १०
सम्पादक सुनिल सापकोटालाई समाचारको विषयलाई लिएर दुव्र्यवहार गर्नुका साथै आक्रमण प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८० आषाढ ०७
समाचार संकलनका क्रममा रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार शम्भु दंगाललाई मर्यादापालकबाट गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८० जेठ ३१
कान्तिपुर मिडिया ग्रुपले त्यहाँ कार्यरत श्रमजीवी पत्रकार/कर्मचारीलाई सेवाबाट निकालेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८० जेठ ३०