प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
वरिष्ठ पत्रकार धनबहादुर मल्लको ९० वर्षको उमेरमा निधन भएको दुःखद खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८३ साउन ०५
बागमती प्रदेश सरकारअन्तर्गतको सञ्चार रजिष्ट्रार कार्यालयले अनलाइन सञ्चारमाध्यम र पत्रकारको प्रेस पास नवीकरणमा देखाएको उदासिनताप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ आषाढ ३१
निजी र सामुदायिक सञ्चारमाध्यमलाई आर्थिक नाकाबन्दी लगाउने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०८२ चैत १८ गते गरेको निर्णय र परिपत्र खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको नेपाल पत्रकार महासंघ स्वागत गर्दछ । २०८३ आषाढ ३०
सरकारी सञ्चारमाध्यमहरूमा लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने नियतका साथ भइरहेका सरकारका पछिल्ला गतिविधिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८३ आषाढ २९
फोटो पत्रकार भास्वर ओझाको ४६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८३ आषाढ २४
प्रदेश पदाधिकारी तथा शाखा, प्रतिष्ठान र एसोसिएट अध्यक्षहरूको राष्ट्र्रिय सम्मेलनबाट जारी ' ललितपुर घोषणापत्र – २०८३ ’ २०८३ आषाढ २२
नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिम शाखाका अध्यक्ष केशव पराजुलीको उपचारको क्रममा परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा ५६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी २०८३ आषाढ २०
सार्वजनिक स्थलमा पत्रकारलाई रोक लगाउने उद्देश्यले इलामस्थित चुलाचुली गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ आषाढ १९
पत्रकार विद्यानन्द रामलाई लक्षित गर्दै रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा. पशुपति चौधरीले सामाजिक सञ्जालमा दिएको प्रतिक्रियाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । २०८३ आषाढ १८
नेपाल पत्रकार महासंघ उदयपुर शाखाका उपाध्यक्ष विश्वराज तामाङसहित राष्ट्रिय परिषद् सदस्य जयन्तीकला तामाङ र सदस्य सन्तोषीकला तामाङलाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८३ आषाढ १८