प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघ कालिकोट शाखाका अध्यक्ष भरतराज विष्टलाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध २०८३ भाद्र ०२
जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८३ साउन २९
समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ साउन २८
नेपाल पत्रकार महासंघकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मिरा राजभण्डारी अमात्यको असामयिक निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध र मर्माहत २०८३ साउन २६
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका उपाध्यक्ष हेमराज ढकाललाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध एवं दुःखी २०८३ साउन २४
जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्कीपूर्ण दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ साउन २१
नेपाल कर्म अनलाइनका सम्पादक सुशीलकुमार खड्काको चरित्रमा आघात पुग्ने गरी सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत अनर्गल सामग्री सम्प्रेषण गरिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ साउन १७
महासंघ बैतडी शाखाका अध्यक्ष नरिदत्त बडुलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८३ साउन १७
धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न नेपाल पत्रकार महासंघको आग्रह २०८३ साउन १५
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव बैकुण्ठराज पराजुलीलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८३ साउन १५