प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
समाचारको विषयमा कुरा गर्दा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मिसन टुडे दैनिकका पत्रकार शुभाकर विश्वकर्मालाई अपशब्द प्रयोग गरी गालीगलौज गरेकोमा महासंघको ध्यानाकर्षण २०८२ बैशाख ०७
पर्साको स्थानीय प्रशासनले समाचार सामग्री प्रसारणमा रोक लगाउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ बैशाख ०७
समाचार संकलनका क्रममा वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीको आक्रमणमा परी तीन जना पत्रकार घाइते भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ बैशाख ०३
नेपाल पत्रकार महासंघ दार्चुला शाखाका उपाध्यक्ष गणेशसिंह धामीलाई मातृशोक २०८१ चैत्र ३०
पत्रकार शेरबहादुर थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएका प्रहरी नायव उपरीक्षक दीपक मल्लले दुर्व्यवहार गरी खिँचिएको फोटो र भिडियोसमेत मेटाइदिएकोमा महासंघको ध्यानाकर्षण २०८१ चैत्र २६
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारुमगरलाई पितृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी २०८१ चैत्र २५
वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८१ चैत्र २४
सिरहाका पत्रकार मुकेश यादवलाई पहिचान नखुलेका व्यक्तिहरूले कुटपिट गरी घाइते बनाएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८१ चैत्र २१
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य वरिष्ठ पत्रकार कमल कोइरालाको उपचारको क्रममा निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध २०८१ चैत्र १७
नेपाल पत्रकार महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय २०८१ चैत्र १५