प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
फोटो पत्रकार भास्वर ओझाको ४६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८३ आषाढ २४
प्रदेश पदाधिकारी तथा शाखा, प्रतिष्ठान र एसोसिएट अध्यक्षहरूको राष्ट्र्रिय सम्मेलनबाट जारी ' ललितपुर घोषणापत्र – २०८३ ’ २०८३ आषाढ २२
नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिम शाखाका अध्यक्ष केशव पराजुलीको उपचारको क्रममा परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा ५६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी २०८३ आषाढ २०
सार्वजनिक स्थलमा पत्रकारलाई रोक लगाउने उद्देश्यले इलामस्थित चुलाचुली गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ आषाढ १९
पत्रकार विद्यानन्द रामलाई लक्षित गर्दै रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा. पशुपति चौधरीले सामाजिक सञ्जालमा दिएको प्रतिक्रियाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । २०८३ आषाढ १८
नेपाल पत्रकार महासंघ उदयपुर शाखाका उपाध्यक्ष विश्वराज तामाङसहित राष्ट्रिय परिषद् सदस्य जयन्तीकला तामाङ र सदस्य सन्तोषीकला तामाङलाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८३ आषाढ १८
सिरहामा सञ्चारकर्ममा जुटेका पत्रकार दिलीप सहनीलाई दुर्व्यवहार र गोविन्द यादवमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ आषाढ १६
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८३ आषाढ १५
पत्रकार धनराज साउदलाई अछामस्थित बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले समाचारको स्रोत खुलाउन दबाब र धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ आषाढ १३
जिल्ला अदालत काठमाडौँले विद्युतीय कार बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साईमेक्स ईन्क प्रालिसम्बन्धी बिजनेसन्युज डटकममा प्रकाशित समाचार हटाउन र प्रसारण नगर्न गरेको अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ आषाढ ०९