प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
सम्झौता कार्यान्वयनमा दबाब दिन मोबाइल ‘एसएमएस’ पठाउने २०८२ माघ १५
सञ्चारकर्ममा जुटिरहेको अवस्थामा एसटीएस टेलिभिजनका पत्रकार उषाकिरण ज्योति र लक्ष्मण ढुङ्गाललाई ट्राफिक प्रहरी हवल्दार डेबिङ श्रेष्ठले दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ पौष २४
नेपाल पत्रकार महासंघको एसोसिएट संस्था फोटो पत्रकार क्लवका अध्यक्ष द्वारिका काफ्‌लेलाई पितृशोक परेको खबरबाट महासंघ दुःखी २०८२ पौष १८
पत्रकार समीर जोशी र क्यामेरा पर्सन अमृत भट्टलाई समाचार संकलनका लागि काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजमा पुगेको बेला गरिएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ पौष १७
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननको अवस्थाः अघिल्लो वर्षको तुलनामा झण्डै तेब्बर घटना २०८२ पौष १६
पत्रकार फैजुल्लाह आलमको मस्तिष्कघातका कारण भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८२ पौष ०७
पत्रकार हरिसुन्दर छुकालाई अपरिचित व्यक्तिले दुर्व्यवहार गर्दै धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ पौष ०६
पत्रकार अजय गोर्खालीको मृत्यु रहस्यमय देखिएकोले घटनाको तत्काल छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग महासंघकाे माग २०८२ पौष ०६
केन्द्रीय सदस्य तिवारीलाई भौतिक आक्रमण गर्ने धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण २०८२ पौष ०२
प्रधानमन्त्री विरुद्ध भएको प्रदर्शनको फोटो खिचिरहेको अवस्थामा फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ पौष ०२