प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा गरेको अल्पकालीन अन्तरिम आदेशका विषयमा नेपाल पत्रकार महासंघको २०८२ जेठ २९
नेपाल बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले फोटो पत्रकार उमेश कार्कीको क्यामेरा हातले पन्छाएर फोटो खिच्न अवरोध गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ जेठ २४
समाचार प्रकाशनमा प्रतिवन्ध लगाउने गरी दियोपोष्ट डटकमलाई प्रेस काउन्सिल नेपालबाट गरिएको पत्राचारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ जेठ २०
वरिष्ठ पत्रकार विजय चालिसेको उपचारको क्रममा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८२ जेठ १६
सिरहा नगरपालिकाका प्रमुख डा. नविनकुमार यादवबाट सार्वजनिक भएको पत्रकारलक्षित धम्कीपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ जेठ १५
धनुषा शाखाका कोषाध्यक्ष गोविन्द महतोलाई मातृशोक २०८२ जेठ १४
प्रसारित भिडियो सामग्रीलाई लिएर क्यामेरा पर्सन राजु बैठालाई स्थानीय टइट यादवसहितको समुहले गालीगलौज गरी धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ जेठ ०७
पत्रकार सुजित के. सी. लाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण । २०८२ जेठ ०६
धनुषास्थित मुखियापट्टी मुसहरियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले समाचार संकलनका क्रममा पत्रकारलाइ दुर्व्यवहार र आक्रमणको प्रयास गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ जेठ ०६
नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष संजय सहनीलाई पितृशोक २०८२ जेठ ०५