मिति : २०८२।१२।१९
नेपाल पत्रकार महासंघ अछाम शाखाका सचिव भानु ढकाललाई मातृशोक परेको खबरले महासंघ दुःखी भएको छ । उहाँकी ७२ वर्षीया पूज्य आमा धुर्वादेवी ढकालको चैत्र १९ निधन भएको शाखाले जनाएको छ ।
महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडी भानुसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव