प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
कोरोना संक्रमणका कारण राजधानी न्युज पब्लिकेसन्स प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक सञ्चारउद्यमी महेन्द्र शेरचन र झापास्थित रेडियो झापाका सञ्चालक तथा स्टेसन म्यानेजर गणेश शिवाकोटीको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०७८ भाद्र ०४
कोरोना संक्रमणका कारण पत्रकार उद्दिनको निधन २०७८ भाद्र ०४
महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. महेन्द्र विष्टलाई मातृशोक परेको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०७८ भाद्र ०२
कोरोना संक्रमणका कारण पत्रकार मनोज विष्टको निधन २०७८ साउन २८
सरोकारवाला निकायको सुझावलाई वेवास्ता गर्दै ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७७’ अगाडि बढाइएकोमा महासंघको गम्भीर ध्यानाकर्षण २०७८ साउन २८
महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठक कार्यवहाक अध्यक्ष रमेश विष्टको अध्यक्षतामा बस्यो :बैठकले गरेका निणर्यहरू यस प्रकार रहेका छन् २०७८ साउन १४
नागरिक दैनिकमा कार्यरत जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरूलाई पारिश्रमिक उपलब्ध नगराएकोप्रति महासंघको ध्यानाकर्षण २०७८ साउन १३
नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवं मेरोखेल डटकमका सम्पादक बिभु श्रेष्ठ र खेल पत्रकार बिभा थापालाई समाचार संकलनको क्रममा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ साउन ०८
प्रधानसम्पादक गजेन्द्र बुढाथोकीविरुद्ध कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालको व्यवस्थापनको तर्फबाट नाम तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिँदै माइन्युट गराएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७८ साउन ०२
सर्वोच्च अदालतको निर्णयलेे संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनर्स्थापित भएको महासंघको निष्कर्ष २०७८ आषाढ २३