मिति : २०८२/०३/०१ (दाेस्राे पटक प्रकाशित)
नेपाल पत्रकार महासंघले फ्री मिडिया नेटवर्कको पाँच वर्षे रणनीतिक योजना एवं आवश्यक गाइडलाइन बनाउनुपर्ने भएकाले यो Terms of Reference (ToR) प्रकाशित गरिएको छ। इच्छुक एवं योग्यता पुगेका व्यक्तिहरुलाई २०८२ असार ७ गते भित्र नेपाल पत्रकार महासंघको इमेल [email protected] मा आवेदन दिन याे सूचना पुन प्रकाशन गरिएकाे छ।