प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
समाचार संकलनका क्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्यद्वय रञ्जन अधिकारीमाथि भएको हातपात र प्रल्हादचन्द्र घिमिरेमाथि भएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ भाद्र २९
पत्रकारमाथि प्रहरीले गरेकाे दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ भाद्र २७
प्रसारित समाचार सामग्रीलाई लिएर पत्रकार सन्जिव रेग्मीलाई भौतिक कारबाहीको धम्की दिनुका साथै प्रहरीले पक्राउका लागि खोजतलास गरिरहेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ भाद्र २४
गृह मन्त्रालयद्वारा २०७८ भाद्र १८ र २० गते जारी प्रेस विज्ञप्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७८ भाद्र २२
महासंघका निवर्तमान केन्द्रीय सदस्य नकुल अर्याललाई पितृशोक : महासंघ स्तब्ध २०७८ भाद्र १३
अनलाइन सेवालाई ‘ब्लक’ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७८ भाद्र १३
नेपाल पत्रकार महासंघद्वारा जारी दामन घोषणापत्र २०७८ भाद्र १२
महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक मकवानपुरको दामनमा सम्पन्न : बैठकले देहायबमोजिमको निर्णयहरू गरेको छ २०७८ भाद्र १२
प्रकाशित समाचारको विषयलाई लिएर  भौतिक आक्रमण गर्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ भाद्र ०८
प्रहरीसहितको संलग्नतामा पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर पत्रकार पक्राउ गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७८ भाद्र ०६