प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
कैलालीबाट सञ्चालित दिनेश एफएम कार्यालय तोडफोड गर्नुका साथै त्यहाँका पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनाहरूबारे स्थलगत अध्ययनका लागि महासंघकाे अध्ययन टोली त्यसतर्फ जादै २०७७ भाद्र ३१
पत्रकार साहको हत्यामा संलग्न अभियुक्तलाई १३ वर्षपछि पक्राउ : हत्यामा संलग्न अन्यलाई कानुनी दायरामा ल्याउन माग २०७७ भाद्र २६
समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा आक्रमण र पत्रकार कुटपिटको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७७ भाद्र २६
सामाजिक सञ्जालमार्फत पत्रकार धम्क्याउनेलाई कारबाहीको माग २०७७ भाद्र २५
सञ्चारमाध्यमप्रति लक्षित गरी भएका टीकाटिप्पणीप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७७ भाद्र २४
पत्रकारको सामाजिक र पेशागत प्रतिष्ठामा आघात पु¥याउने गरी सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन महासंघकाे माग २०७७ भाद्र २२
वरिष्ठ पत्रकार बनारसी बर्माको निधन भएको दुःखद् खवरले महासंघ स्तब्ध २०७७ भाद्र २२
राष्ट्रिय समाचार समितिका सम्वाददाता राजाराम कार्कीमाथि साँगास्थित नेपाल प्रहरीको स्कूलमा शिक्षकको रुपमा कार्यरत उद्धव कार्कीले कुटपिट गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७७ भाद्र २१
सञ्चारकर्मीको परिचय दिई सवारी साधन दुरुपयोग नगर्न महासंघकाे आग्रह २०७७ भाद्र १४
हालसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित : स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघको अपिल २०७७ भाद्र १२