प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
पत्रकारलाई अपशब्द प्रयोग गर्दै धम्क्याएको घटनाकाे विराेध २०७८ आषाढ ०२
समाचारको विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले विज्ञप्ति निकालेर पत्रकारलाई धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७८ जेठ २९
अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको कोरोना संक्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०७८ जेठ २७
ताण्डवन्यूज डटकमका सम्पादक अर्जुन गिरीलाई समाचारको विषयलाई लिएर अज्ञात व्यक्तिले फोनबाट धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ जेठ १९
नेपाल पत्रकार महासंघ दोलखा शाखाका कार्यसमिति सदस्य रविन्द्र गौतमको कोरोना संक्रमणका कारण ३८ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध २०७८ जेठ १६
नेपाल सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हिजो प्रस्तुत गर्नुभएको बजेटमा सञ्चार क्षेत्रमा विनियोजन गरेको बजेटलाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिएको छ । २०७८ जेठ १६
नेपाल पत्रकार महासंघ पाँचथर शाखाको उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणका कारण ५२ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०७८ जेठ १५
कोरोना संक्रमणका कारण पत्रकार न्यौपानेको निधन: महासंघ स्तब्ध र दुःखी २०७८ जेठ १४
समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी सम्वाददाता रत्नप्रसाद आचार्यलाई लक्षित गरी विभिन्न संघ संगठनले विज्ञप्ति निकालेर धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ जेठ १३
समाचारको विषयलाई लिएर सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै पत्रकारलाई बोलाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७८ जेठ ११