प्रकाशित मिति : २०८२/०२/२२
नेपाल पत्रकार महासंघले फ्री मिडिया नेटवर्कको पाँच वर्षे रणनीतिक योजना एवं आवश्यक गाइडलाइन बनाउनुपर्ने भएकाले यो Terms of Reference (ToR) प्रकाशित गरिएको छ । इच्छुक एवं योग्यता पुगेका व्यक्तिहरुलाई २०८२ जेष्ठ ३१ गते भित्र नेपाल पत्रकार महासंघको इमेल [email protected] मा आवेदन दिन आह्वान गरिन्छ।