नेपाल पत्रकार महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिना लाई भेटेर सरकारले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय र नेपाली सञ्चारमाध्यमको समस्याका बारेमा सरकारलाई ज्ञापनपत्र बुझाएकाे छ
२०८२ चैत्र २३
चैत २३। नेपाल पत्रकार महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिना लाई भेटेर सरकारले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय र नेपाली सञ्चारमाध्यमको समस्याका बारेमा सरकारलाई ज्ञापनपत्र बुझाएकाे छ ।