Press Release
Title Publish Date
समाचारको विषयलाई लिएर सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै पत्रकारलाई बोलाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण May 25, 2021
सम्माननीय राष्ट्रपतिबाट संविधान बमोजिम बैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमान रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको नेपाल पत्रकार महासंघको ठहर May 22, 2021
नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वसभापति वरिष्ठ पत्रकार माधव आचार्यको ८० वर्षको उमेरमा निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध May 22, 2021
महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका सदस्य कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण ५४ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी May 22, 2021
एभिन्यूज टेलिभिजनका कपिलवस्तु सम्वाददाता गोपाल भण्डारीलाई समाचार संकलनका क्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेबाट गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण May 21, 2021
असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरुमा महासंघकाे अपिल May 21, 2021
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य हिक्मत चौधरीको कोरोना संक्रमणका कारण भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध May 19, 2021
नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको कोरोना संक्रमणका कारण ३२ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी May 17, 2021
महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण निधन : महासंघ स्तब्ध र दुःखी May 16, 2021
महासंघका सचिव हेमकर्ण विकलाई मातृशोक र महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायणप्रसाद शर्मालाई पितृशोक May 16, 2021