Press Release
Title Publish Date
नेपाल पत्रकार महासंघ रौतहट शाखाका कार्यसमिति सदस्य एवं हिमालय टेलिभिजनका संवाददाता राकेश यादवमाथि समाचार संकलनका क्रममा भएको कुटपिट र दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 22, 2023
नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण पोष्ट दैनिकलगायतका मिडियामा प्रकाशित सामग्रीलाइ लिएर अन्नपूर्ण मिडियाका अध्यक्षलाई सोधिएको स्पष्टीकरणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 21, 2023
पत्रकारिता क्षेत्रलाई असर पु¥याउने गरी डोटीमा जिम्मेवार राजनीतिक दलका व्यक्तिबाट अनावश्यक टीकाटीप्पणी भइरहेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Aug 21, 2023
बागमती टेलिभिजनका संवाददाताद्वय गौरव अधिकारी र सुमन निरौलालाई समाचार संकलनका क्रममा सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामजी कँडेललगायतका व्यक्तिहरूले ज्यान मार्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 16, 2023
जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई बिनाअनुमति कार्यालयभित्रको फोटो खिच्न, सामाजिक सञ्जाल र अनलाइन पत्रपत्रिकामा राख्न रोक लगाउँदै साउन २३ गतेको मिति राखेर साउन २४ गते जारी गरेको सूचनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Aug 10, 2023
कालीगण्डकी बचाउ आन्दोलनका अभियन्ता एवं फोटो पत्रकार आर.के.अदिप्त गिरीलाई अभिव्यक्ति दिएकै आधारमा साइबर क्राइमको आरोपमा पक्राउ पुर्जी जारी भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 9, 2023
नेपाल पत्रकार महासंघ गुल्मी शाखाका सदस्य कृष्ण ज्ञवाली ‘अन्जान’ को ५५ वर्षको उमेरमा ह्दयघातका कारण भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी Aug 6, 2023
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार मनोहरकुमार पोखरेलमाथि प्रहरीद्वारा गरिएको कुटपिट र दुब्र्यवहारको घटना अत्यन्त निन्दनीय Aug 6, 2023
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य हरिप्रसाद रिजालको ४३ वर्षको अल्पायुमै ह्दयघातका कारण भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी Aug 4, 2023
समाचार संकलनका क्रममा गोलखबर डटकम अनलाइनमा कार्यरत पत्रकार शान्ति घर्तीलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 4, 2023