Press Release
Title Publish Date
प्रधानमन्त्री विरुद्ध भएको प्रदर्शनको फोटो खिचिरहेको अवस्थामा फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Dec 17, 2025
कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Dec 16, 2025
सञ्चारर्कममा जुटिरहेको अवस्थामा पत्रकार हेमराज भट्टलाई प्रहरी वृत्त कीर्तिपुरका प्रहरीले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Dec 15, 2025
केञ्जो खबर डटकमका पत्रकार बिष्णुप्रसाद अधिकारी र उनका परिवारका सदस्यहरूलाई हुलहुज्जत तथा कुटपीट गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Dec 10, 2025
पत्रकार अजय गोर्खालीको ३७ वर्षको अल्पायुमै यही मंसिर २० गते निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध Dec 8, 2025
मिथिला रत्न दैनिकका सम्पादक शिव दयाल यादवलाई सिरहास्थित महालक्ष्मी ज्वेलर्सका सञ्चालक राजु साहले गालीगलौजसहित भौतिक आक्रमणको धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Dec 1, 2025
पत्रकार वीरेन्द आचार्यको सवारी दुर्घटनामा परी ३४ वर्षको अल्पायुमै भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध Nov 30, 2025
पत्रकार दीपेन्द्र खनिया मृत अवस्थामा भेटिएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी Nov 24, 2025
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सहसचिव विक्रम रत्नलाई पितृशोक परेको छ Nov 22, 2025
प्रकाशित समाचार चित्त नबुझेको भन्दै ईपरीज्यूज डटकमका पत्रकार दिलीप पर्तेललाई हातपात र दुर्व्यवहार गरिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Nov 20, 2025