प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार मनोहरकुमार पोखरेलमाथि प्रहरीद्वारा गरिएको कुटपिट र दुब्र्यवहारको घटना अत्यन्त निन्दनीय २०८० साउन २१
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य हरिप्रसाद रिजालको ४३ वर्षको अल्पायुमै ह्दयघातका कारण भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८० साउन १९
समाचार संकलनका क्रममा गोलखबर डटकम अनलाइनमा कार्यरत पत्रकार शान्ति घर्तीलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८० साउन १९
नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरलाई ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनामी गरिरहेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८० साउन १८
दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारीले सामाजिक सञ्जालमा उठाएकाे विषयलाई लिएर प्रेस काउन्सिल नेपालले पत्र काटेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८० साउन १८
बझाङका पत्रकार सुनिल मण्डेललाई अपहरण गरेर बन्दी बनाएर आक्रमण गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८० साउन ०९
कान्तिपुर मिडिया ग्रुपमा हाल देखिएको श्रम समस्याप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८० साउन ०८
केन्द्रीय सदस्य अमर खड्कालाई मातृशोक २०८० साउन ०७
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध नेपाल प्रहरीमा साइवर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८० साउन ०५
विकासन्युज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई समाचारको विषयलाई लिएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण २०८० आषाढ ३१