प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघद्वारा जारी दामन घोषणापत्र २०७८ भाद्र १२
महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक मकवानपुरको दामनमा सम्पन्न : बैठकले देहायबमोजिमको निर्णयहरू गरेको छ २०७८ भाद्र १२
प्रकाशित समाचारको विषयलाई लिएर  भौतिक आक्रमण गर्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ भाद्र ०८
प्रहरीसहितको संलग्नतामा पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर पत्रकार पक्राउ गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७८ भाद्र ०६
कोरोना संक्रमणका कारण राजधानी न्युज पब्लिकेसन्स प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक सञ्चारउद्यमी महेन्द्र शेरचन र झापास्थित रेडियो झापाका सञ्चालक तथा स्टेसन म्यानेजर गणेश शिवाकोटीको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०७८ भाद्र ०४
कोरोना संक्रमणका कारण पत्रकार उद्दिनको निधन २०७८ भाद्र ०४
महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. महेन्द्र विष्टलाई मातृशोक परेको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०७८ भाद्र ०२
कोरोना संक्रमणका कारण पत्रकार मनोज विष्टको निधन २०७८ साउन २८
सरोकारवाला निकायको सुझावलाई वेवास्ता गर्दै ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७७’ अगाडि बढाइएकोमा महासंघको गम्भीर ध्यानाकर्षण २०७८ साउन २८
महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठक कार्यवहाक अध्यक्ष रमेश विष्टको अध्यक्षतामा बस्यो :बैठकले गरेका निणर्यहरू यस प्रकार रहेका छन् २०७८ साउन १४