www.fnjnepal.org  
contact_us
लोकतन्त्रको आधारः स्वतन्त्र प्रेस र सुरक्षित पत्रकार
Thu, 03 Jul, 2008
  INTRODUCTION
  EXECUTIVE BOARD
  BRANCHES
  MEMBERS
  AGENCIES
  LEGAL PROVISIONS
  HISTORY
  NEPAL INFORMATION
 
  MEDIA MISSIONS
       Mission- III, 2006 Sep.
       
::Photo Gallery::
       Mission- II, 2006 March
       Mission- I, 2005 July
 
  NEPALI VERSION
 
 
 
 
 
 
 
nepali press release, articles, opinions and publications
 
 
 
२०६५ असार १५ 2008-06-30
एभिन्यूज टेलिभिजनका बरिष्ठ संवाददाता प्रेम बानियाँलाई केही व्याक्तिहरुले टेलिभिजनमा प्रसारित समाचारको विषयलाई लिएर भौतिक आक्रमण गर्ने धम्की दिईरहेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ...
त्यसैगरी, पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष जीवन श्रेष्ठ र सिन्धुज्वाला साप्ताहिकका सम्पादक रामकृष्ण थापामाथि असार १३ गते भएको आक्रमण र धम्कीको पनि महासंघ घोर भर्त्सना गर्दछ...

Read more »
trans
trans
trans
२०६५ असार १४ नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको दोस्रो वैठक 2008-06-29
हिजो २०६५ असार १३ गतेदेखि शुरु भएको नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको दोस्रो वैठक महासंघको आगामी नीति तथा कार्यक्रम र संगठन सम्वन्धी महत्वपूर्ण निर्णयहरु पारित गर्दै काभ्रेको धुलिखेलमा आज सम्पन्न भएको छ।
महासंघका अध्यक्ष धमेन्द्र झाको अध्यक्षतामा सम्पन्न वैठक मुलुकको समसामयिक राजनीतिक अवस्था चिन्तापूर्ण भएको ठहर गर्दै राजनीतिक सहमति र विश्वासका आधारमा राजनीतिक निकास खोज्न संविधानसभामा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलहरुसंग आग्रह गर्दछ...

Read more »
trans
trans
trans
०६५ असार १२ 2008-06-27
गत ०६१ साल साउन २६ माओवादीद्वारा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको शव हिजो उत्खनन् गरिएको छ।
नेपाल पत्रकार महासंघ दैलेख शाखाले दैलेखको दुवारी-१ स्थित प्रस्तावित निम्न माध्यामिक विद्यालयको हाताभन्दा करिव १५० मिटरको दूरीमा गाडिएको सम्भावना रहेको भनी आफ्नो प्रतिवेदनमा जनाएको थियो।

Read more »
trans
trans
trans
०६५ असार १० 2008-06-24
कैलालीको टीकापुरबाट प्रकाशित टीकापुर टाइम्स दैनिकका प्रकाशक/सम्पादक कर्ण कुँवरमाथि माओवादीका कार्यकर्ता तारा सञ्ज्याल र प्रेमबहादुर विश्वकर्मा चट्टानलगायतको समूहद्वारा सोही पत्रिकामा प्रकाशित समाचारलाई आधार बनाई सोमबार साँझ सांघातिक आक्रमण भएकोे घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।
Read more »
trans
trans
trans
०६५ असार ८ 2008-06-22
देशका विभिन्न भागमा पछिल्ला दिनमा प्रेसमाथि भएका हस्तक्षेप, आक्रमण, दुर्व्यवहार, समाचार संकलनमा रोक र धम्कीका घटना बढिरहेकोमा नेपाल पत्रकार महासंघ गम्भीर चिन्ता र सरोकार प्रकट गर्दछ।
Read more »
trans
trans
trans
०६५ असार ०६ 2008-06-22
नेपाल पत्रकार महासंघ र नेपाल सरकार, शिक्षा विभागको सहकार्यमा यस वर्षजनही रु. १५,०००।- राशीसहितको ३ वटा राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार र जनही रु. ६,५००।- राशीसहितका समान्यतः प्रत्येक विकास क्षेत्रबाट २/२ र उपत्यका भित्रबाट २ गरी १२ वटा शैक्षिक लेखनवृत्ति प्रतिष्पर्धाका आधारमा प्रदान गरिने भएको छ।
Read more »
trans
trans
trans
०६५ असार ०६ 2008-06-22
समाचार संकलनका क्रममा नेपाल पत्रकार महासंघ पा“चथरका अध्यक्ष लेखनाथ खतिवडालाई संघीय लिम्बुवान राज्य परिषद् पाँचथरका सचिव कमलराज नेम्वाङसहितका कार्यकर्ताले दुर्व्यवहार र धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।
Read more »
trans
trans
trans
०६५ असार ०४ 2008-06-22
यही २०६५ असार १ गते जनदिशा दैनिकमा ’युनिटी लाइफको ठगी धन्दा कायमै’ शीर्षकमा प्रकाशित समाचारका साथै नेपाल टेलिभिजनबाट पनि सोही विषयलाई लिएर आर्थिक समाचारको रुपमा प्रसारित समाचारको विषयलाई लिएर युनिटी लाइफका सञ्चालक तथा फाइनान्स डाइरेक्टरलगायत अन्य र्समर्थकहरुले आफूलाई ज्यानमार्ने धम्की दिइरहेको तथा त्यहाँ भएको गैरकानुनी कारोबारका सम्बन्धमा बुझन जाँदासमेत हातपातसमेत गरेका भनी पत्रकार महेश श्रेष्ठले दिनुभएको लिखित जानकारीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।
Read more »
trans
trans
trans
०६५ असार ०४ 2008-06-22
नेपाल पत्रकार महासंघका सभासद् रमेशप्रसाद चालिसे मृगौला रोगबाट पीडित भई विगत दुई महिनादेखि काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचाररत अवस्थामा रहनुभएको छ।
Read more »
trans
trans
trans
०६५ जेठ २८ 2008-06-11
नेपाल पत्रकार महासंघका सभासद् तथा प्रेस चौतारी नेपालका सचिव भीमसेन राजबहाकलाई आज दिउँसो नेपाल बास्केट बल संघका अध्यक्ष टेण्डी शेर्पाले हातपात एवं दुर्व्यवहार गरेका छन्।
Read more »
trans
trans
trans
 
Pages:   1   2   3   4   5   6   7   8   9   10   11   12   13   14   15   16   17   18   19   20   21   22   23   24   25  Next >
 
 
Copyright 2006 ( FNJ ) all rights reserved.
Home | Introduction | Contact Us | Feedback | Subscribe | E-bulletin | Press Release | News Alert | Photo Gallery | Publications | News | Media Rights Situation