धनुषा शाखाका कोषाध्यक्ष गोविन्द महतोलाई मातृशोक

मिति : २०८२।०२।१३

नेपाल पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष गोविन्द महतोलाई मातृशोक परेको छ । उहाँकी ममतामयी आमा रामदुलारी देवीको ५८ वर्षको उमेरमा जेठ १२ गते राति निधन भएको हो ।

महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । र, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा मातृशोकमा पर्नुभएका गोविन्दसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्