नेपाल पत्रकार महासंघ बैतडी शाखाका उपाध्यक्ष रतना कलौनी (ओझा) लाई पतिशोक

 

मिति : २०८२।०२।०४

नेपाल पत्रकार महासंघ बैतडी शाखाका उपाध्यक्ष रतना कलौनी (ओझा) लाई पतिशोक परेको छ । उहाँका श्रीमान् चुडामणी ओझाको उपचारका क्रममा २०८२ जेठ ४ गते निधन भएको हो ।

महासंघ स्वर्गीय ओझाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । र, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा पतिशोकमा पर्नुभएकी रतनासहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्