धान फलाउन अन्तिम अस्त्र प्रयोग गर्दै बाढीपीडित किसान
असारमा बीउ उत्पादन गरेर अधिकांश खेतीयोग्य जमीनमा रोपाई भइसकेको अवस्थामा साउनको अन्तिम सातामा आएको बाढीले तहसनहस पार्यो । अधिकांश धानखेत नष्ट गरिदियो । अगाडि नै बीउ तयार गरिएको खरहुवनलाई समेत बाढीले क्षति पुर्याएको छ । http://www.onsnews.com/last-idea/