Press Release
Title Publish Date
नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्वसभापति एवं महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्ताको ५८ वर्षको उमेरमा भएको असामयिको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी Oct 23, 2021
नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य द्वारिका नेपालको ४७ वर्षको अल्पायुमै भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी Oct 18, 2021
नेपाल पत्रकार महासंघ कुवेत शाखाका सदस्य माधव शाहीको ३६ वर्षको अल्पायुमै भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध Oct 18, 2021
वरिष्ठ पत्रकार रामबहादुर चन्दको निधनकाे खवरले महासंघ स्तब्ध Oct 6, 2021
सञ्चारकर्मीको श्रम अधिकारको पक्षमा वृहत ऐक्यवद्धता प्रदर्शन कार्यक्रममा सहभागिताका लागि आम सञ्चारकर्मी, सञ्चार सम्वद्ध संघसस्थाहरु र श्रम अधिकारका पक्षधरहरुलाइ नेपाल पत्रकार महासंघकाे आग्रह Oct 4, 2021
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य विचारी चाम्लिङको कोरोना संक्रमणका कारण ६३ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी Oct 1, 2021
पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे मिडिया अनुगमन कार्यलाई तीव्रता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने महासंघकाे निर्णय Sep 30, 2021
पत्रकार पक्राउ गरेकाे घटनाप्रति महासंघकाे ध्यानाकर्षण Sep 30, 2021
समाचारको विषयलाई लिएर रेडियो नयाँ कर्णाली एफएममा कार्यरत सञ्चारकर्मी ललित विष्टमाथि कार्यालय हाताभित्र भएको हातपात र कालिकोटस्थित गोरखापत्र संवाददाता प्रेमराज सिम्खडालाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Sep 27, 2021
गण्डकी प्रदेश सरकारले दर्ता गराएको विधेयकमा प्रेसविरोधी प्रावधान रहेकोले महासंघकाे आपत्ति: विधेयक तत्काल फिर्ता लिन माग Sep 16, 2021