नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य प्रेस स्वतन्त्रता सेनानी देवेन्द्र चुडाललाई पितृशोक

 

मितिः २०८२।०२।३१
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य प्रेस स्वतन्त्रता सेनानी देवेन्द्र चुडाललाई पितृशोक परेकोे छ । उहाँका ९९ वर्षीय पूजनीय पिता कृष्णप्रसाद चुडालको २०८२ जेठ २९ गते बिहीबार निधन भएको हो ।

महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । र, उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ दवेन्द्रसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव 

 डाउनलोड गर्नुहोस्