विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यवद्धता र्याली ।