Press Release
Title Publish Date
समाचारको विषयलाई लिएर पत्रकार हरिप्रसाद जोशीलाई दार्चुलाको नौगाड गाउँपालिकाका कर्मचारीहरूबाट विभिन्न आरोप लगाइ धम्की दिने कार्य भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 7, 2025
नेपाल पत्रकार महासंघका पूर्वउपसभापति तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध Aug 7, 2025
अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था गरी कार्यान्वयनमा ल्याएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Aug 7, 2025
उदयपुरस्थित कान्तिपुर संवाददाता राकेस नेपालीलाई समाचार संकलनका क्रममा अवरोध पुर्‍याई दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 3, 2025
नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य दीर्घबहादुर खत्रीको ४१ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध Jul 25, 2025
पत्रकार राजकुमार यादवलाई विवेक साहलगायतका केही व्यक्तिले आक्रमण गरी घाइते बनाएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Jul 25, 2025
श्रम समस्या हल नगर्ने सञ्चारगृहविरुद्ध आन्दोलित हुन आहृवान Jul 25, 2025
बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवद्वारा सामाजिक सञ्जालबाट पत्रकारलाई लाञ्छित गर्दै व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Jul 23, 2025
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मीन बमलाई पत्नीशोक परेको दुःखद खबरले नेपाल पत्रकार महासंघ स्तब्ध Jul 22, 2025
प्रदेश राष्ट्रिय दैनिकका सम्पादक रामकुमार यादवलाई निर्माण व्यवसायी लालविहारी यादवसहितका व्यक्तिले फोनबाट गालीगलौज गर्दै धम्क्याएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Jul 22, 2025