Press Release
Title Publish Date
भिजिट भिसाका विषयमा एकपछि अर्को विवाद सिर्जना भइरहेका बेला नेपाल पत्रकार महासंघको नामसमेत जोडेर गलत र आधारहीन इमेल आएको भरमा जुन रुपमा भइरहेको प्रचारप्रति महासंघ खेद व्यक्त Jul 22, 2025
महोत्तरीस्थित पूर्वाधार विकास कार्यालय जलेश्वरको बारेमा प्रसारित समाचारलाई लिएर पछिल्लो पटक पत्रकारलाई जोडेर सामाजिक सञ्जालमा व्यक्त भइरहेको धारणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Jul 11, 2025
प्रकाशित समाचार हटाउन धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Jul 10, 2025
पत्रकारलाइ दुर्व्यवहार गरिएकाे घटनाप्रति नेपाल पत्रकार महासंघकाे ध्यानाकर्षण Jul 9, 2025
चलचित्र पत्रकार संघको कार्यक्रममा भाग लिने क्रममा तालिममा पुगेका पत्रकारमाथि स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले गालीगलौज र दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Jul 7, 2025
इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले स्थानीय पत्रकारितालाई बदनाम गर्ने कुत्सित मनसायले सामाजिक सञ्जालबाट व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Jul 7, 2025
रेडियो नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष पोखरेललाई पितृशोक Jul 5, 2025
नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवविरुद्ध स्थानीय राजनीतिज्ञ राजकुमार साहबाट सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण Jul 2, 2025
कान्तिपुर दैनिकका डोटी संवाददाता मोहन पनेरुलाई कजेडीएमआर विल्डर्स प्रा.लि. का सञ्चालक रविप्रकाश सिंहले फोनबाट गालीगलौज गर्दै धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Jun 27, 2025
प्रकाशित समाचारको विषयलाई लिएर दृष्टि साप्ताहिक र दृष्टिन्यूज डटकमका प्रकाशक शम्भु श्रेष्ठ, सम्पादक एमपी सुब्बालगायतका पत्रकारविरुद्ध विशेष अदालतले गरेको आदेशप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Jun 25, 2025