प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र न्यायिक स्वतन्त्रताको आन्दोलनमा प्रेस स्वतन्त्रता सेनानीहरुको ऐक्यबद्धता

मिति : २०७६/२/१९


गत बैशाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता गरी सरोकारवालाहरुसँग छलफल गरेर मात्र प्रक्रियामा लिन माग राख्दै नेपाल पत्रकार महासंघलगायत विभिन्न सञ्चार संस्थाहरुले गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र न्यायिक स्वतन्त्रताको आन्दोलनमा सर्वप्रथम हामी ऐक्यबद्धता व्यक्त गर्दछौं । 
उक्त प्रस्तावित विधेयक नेपालको संविधान, लोकतान्त्रिक मुल्य र मान्यता एवं, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध छ । यो विधेयक फिर्ता वा संसदमा छलफल हुनु पुर्व संशोधन नभएसम्म पत्रकार महासंघलगायतका  संघ/संस्थाहरुले थालेको अभियानमा हामी प्रेस स्वतन्त्रता सेनानीहरुको निरन्तर  साथ रहनेछ । 
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक हक तथा मानवअधिकारको रक्षा पनि हो, त्यसैले हामी सञ्चार स्वतन्त्रताका अभियान्ता र आम नागरिकहरुको संयुक्त न्यायिक आन्दोलनमार्फत सफलता हासिल गरिछाड्ने दृढता पनि व्यक्त गर्दछौं । धन्यवाद । 
ज्ञ    अर्जुन ज्ञवाली    – रुपन्देही, २०५८
द्द    हरिहर विरही    –काठमाडौं, २०६३
घ    गोपाल थपलिया    –काठमाडौं, २०६३
द्ध    केशवराज पराजुली    –कास्की, २०६३
छ    भैरव रिसाल    –भक्तपुर, २०६४
ट    दुर्गा बराल    –कास्की, २०६४
ठ    रामरिझन यादव    –सिरहा, २०६४
ड    मेघराज शर्मा    –पाल्पा, २०६५
ढ    किशोर नेपाल    –काठमाडौं, २०६६
ज्ञण्    सुरेश आचार्य    काठमाडौं, २०६७
ज्ञज्ञ    कौशल चेम्जोङ    उदयपुर, २०६७
ज्ञद्द    तारानाथ दाहाल    काठमाडौ,ं २०६८
ज्ञघ    दिल सहानी    रुपन्देही, २०६९
ज्ञद्ध    माधव आचार्य    धनुषा, २०७१
ज्ञछ    गोविन्द सिंह थापा    काठमाडौं, २०७१
ज्ञट    सुशील गौतम    दाङ, २०७१
ज्ञठ    कुसुमकेशव पराजुली    कास्की, २०७१
ज्ञड    कृष्णा ताम्राकार    काठमाडौं, २०७१
ज्ञढ    गया यादव    पर्सा, २०७१
द्दण्    रामनारायण देव    सप्तरी, २०७१
द्दज्ञ    रीता गुरुङ    काठमाडौं, २०७१
द्दद्द    शिवबहादुर कार्की     (मोरङ्ग) , २०७३
द्दघ    याम प्रधान     (सुनसरी २०७३
द्दद्ध    बद्रीविनोद प्रतिक     (कास्की) २०७३
द्दछ    नारायण भट्टराई     (कास्की) २०७३
द्दट    झपेन्द्र वैद्य     (प्यूठान)  २०७३
द्दठ    चिरञ्जीवी अर्याल     (सुर्खेत) २०७३
द्दड    हर्ष सुब्बा                          (सुनसरी) २०७४
द्दढ    कन्हैयालाल केसरी                   (पर्सा)  २०७४
घण्    बसन्त पोखरेल                     (रपन्देही) २०७४
घज्ञ    राम केसी                       ( सिन्धुपाल्चोक) २०७४
  ३२ धर्मेन्द्र झा                         (काठमाडौं) २०७५
  ३३ गोपाल गुरागाई                    (काठमाडौं) २०७५

लगायत सबै सेनानीहरुको ऐक्यवद्धता रहेको छ  । 

 Download