फुटवल खेल आयोजना सम्बन्धमा


नेपाल पत्रकार महासंघ, महिला समितिद्वारा ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ यही २०७५ साउन १२ गते शनिबार फुटबल खेल आयोजना गर्न लागेको जानकारी गराइन्छ । उक्त खेलमा भाग लिन इच्छुक महिला पत्रकारहरूले तपसिलका महासंघका केन्द्रीय सदस्य तथा महिला समिति सदस्यसँग सम्पर्क गरी असार २६ गतेभित्र नाम दर्ता गराउन सक्नुहुनेछ । दर्ता शुल्क रु. १००।– लाग्नेछ । यस खेलबाट संकलित रकम महिला पत्रकार कोष खडा गरी जम्मा गरिने उद्देश्य महासंघले लिएको छ ।

तपसिल
१. मधु शाही 9843496958 (प्रिन्ट मिडियामा कार्यरत पत्रकारले सम्पर्क गर्ने)

२. श्वेता सिन्हा 9851007358 (टिभीमा कार्यरत पत्रकारले सम्पर्क गर्ने)

३. मिरा राजभण्डारी 9841480238 (रेडिया / एफएम मिडियामा कार्यरत पत्रकारले सम्पर्क गर्ने)

४. जानुका बराल 9851232032 (अनलाइनमा कार्यरत पत्रकारले सम्पर्क गर्ने)

५. सिर्जना अर्याल 9845153004 (स्वतन्त्र पत्रकार तथा साहित्यकारले सम्पर्क गर्ने)


लक्ष्मी पुन
सचिव एवं
संयोजक, महिला समिति