बालसंवेदनशील पुरस्कारका लागि दर्खास्त दिने अवधि थप गरीएकाे बारे सूचना


नेपाल पत्रकार महासंघ र केन्द्रिय बालकल्याण समितिको सहकार्यमा यस वर्ष प्रदान गरिने बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि दर्खास्त दिने अन्तिम मिति यस अघि वैशाख ३० गतेसम्म तोकिएकोमा सो अवधि थप गरी २०७५ साल जेठ १५ गते सम्म कायम गरिएको सम्बन्धित सबैमा जानकारी गराईन्छ ।