प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
महासंघको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवद्र्धन विभागको बैठककाे  सेवासुविधा नदिने सञ्चारमाध्यमका विरुद्ध कठोर संघर्ष उत्रने निर्णय २०७८ पौष १२
प्रतिनिधिसभाको बैठकको समाचार संकलनका लागि गएका पत्रकारहरूलाई संसद् सचिवालयले समाचार संकलनमा रोक लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ पौष ०६
बागमती प्रदेशका मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा निजी सञ्चारमाध्यमलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ पौष ०१
नेपाली काँग्रेसको १४औं महाधिवेशनका क्रममा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यहरूले दुव्र्यवहार गर्दै समाचार संकलनमा अवरोध गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ मंसिर २७
पत्रकारलाई दोषी ठहर गर्दै प्रेस विज्ञप्ति जारी गरेर स्वतन्त्र पत्रकारिता गर्नेहरूलाई त्रासमा राख्ने कार्य हुनु खेदजनक: महासंघ २०७८ मंसिर १६
पत्रकारमाथि भएकाे हातापातकाे भर्त्सना २०७८ मंसिर १५
महासंघका पूर्वसभापति विष्णु निष्ठुरीलाई पितृशोक २०७८ मंसिर १२
पूर्वउपाध्यक्ष भण्डारीलाई सादा पोसाकका प्रहरीले गरे दुर्व्यवहार : महासंघको ध्यानाकर्षण २०७८ मंसिर ०७
महासंघको विधान, पत्रकार आचारसंहिता तथा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई ख्याल गर्न महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यलाई महासंघकाे आग्रह २०७८ मंसिर ०५
भारतको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ मंसिर ०५